रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट
रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफिकोटमा दुई प्रहरी जवानमाथि कुटपिट भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो । आईतबार बेलुका ७ बजेको समयमा बाँफिकोट गाउँपालिका ३ स्यार्पुमा डिउटीमा रहेका प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । … Continue reading रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed