कर्णाली एक्सपोले निम्त्याएको तनाव : तरुण नेतामाथि गाेली हानिएकाे दाबी
सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको छ। शनिवार राति ८ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका १ देउती थान नजिकै उनीमाथि गोली प्रहार भएको हो। गोली कसले र के कारणले प्रहार गरेको हो केही खुलेको छैन । गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको नेपाली काँग्रेस सुर्खेतका सहसचिव एवम् तरुण … Continue reading कर्णाली एक्सपोले निम्त्याएको तनाव : तरुण नेतामाथि गाेली हानिएकाे दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed