मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर राजिनामा दिने

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि मात्रै राजिनामा दिने भएका छन् । मुख्यमन्त्री शर्मा निवासमा बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने र त्यसपछि मात्रै राजिनाको दिने निर्णय भएको प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । उनले केन्द्रको निर्णयलाई हुवहु पालना गर्ने बताए । ‘केन्द्रको निर्णय आइसक्यो अब मुख्यमन्त्री ज्युले विश्वासको … Continue reading मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर राजिनामा दिने