सफाइ पाएपछि सन्दीपले भने– देशलाई जहाँ पुर्‍याएको थिएँ, अब अझ माथि पुर्‍याउँछु

काठमाडौँ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफूले नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउने बताएका छन् । सफाइ पाएपछि उच्च अदालत पाटनमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने,’साढे १ वर्षभन्दा माथि भइसक्यो । फस्टडे बाटै म निर्दोष छु भनिरहेको थिएँ । नभएको कुरामा मलाई दोषी बनाइएको थियो । यो समयमा मलाई साथ … Continue reading सफाइ पाएपछि सन्दीपले भने– देशलाई जहाँ पुर्‍याएको थिएँ, अब अझ माथि पुर्‍याउँछु