कर्णालीमा माओवादीका मन्त्रीहरूले सोमबार राजीनामा दिने

सुर्खेत । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन् । सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्रसँगै बुझाउने तयारी गरिएको माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिं परियारले जानकारी दिए । दलका नेताबाट समर्थन फिर्ताका लागि आउनुपर्ने पत्र नआएकाले हालसम्म ढिलाई भएको उनले बताए … Continue reading कर्णालीमा माओवादीका मन्त्रीहरूले सोमबार राजीनामा दिने