दशौं राष्ट्रिय खेलकुदका लागि बजेट माग
सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी पदभार ग्रहण गरेका छन्। आईतबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ लिए सँगै पदभार ग्रहण गरेका हुन्। यसैक्रममा मन्त्री भण्डारीले दुई ओटा निर्णय गरेका छन् । आगामी मंसिरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट माग गर्ने निर्णय गरेको मन्त्री … Continue reading दशौं राष्ट्रिय खेलकुदका लागि बजेट माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed