कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको कार्यविधि पारित गर्ने प्रक्रिया अघि बढ्यो

सुर्खेत । आगामी मंसिरको पहिलो सातादेखि कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको कार्यविधिमा छलफल प्रक्रिया अगाडि बढेको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधवार खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टोलीले उक्त कार्यविधि छलफल गरी त्यसले अन्तिम टुंगो लगाउने प्रक्रिया अगाडि बढाएको हो । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मंसिर … Continue reading कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको कार्यविधि पारित गर्ने प्रक्रिया अघि बढ्यो