दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र
सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रूपमा हेरिएको छ । तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति जति नजिकिँदै छ, त्यति नै … Continue reading दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed