भोलि हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत । भोलि (शुक्रवार) हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलास बिहीबार स्ववियुको निर्वाचन तत्कालका लागि नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी बिएससी बायोलोजी समूह ५ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले उच्च अदालत सुर्खेतमा रिट … Continue reading भोलि हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित