१०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । बुधबार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामी चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १०औं राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो । उद्घाटनपछि खेलकुद मन्त्री चौधरीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, तयारी र प्रतियोगिता … Continue reading १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन