कर्णाली नदीमा डुङ्गा पल्टियो, एक मजदुर बेपत्ता

सुर्खेत । कालीकोटको पँलाता गाउँपालिका– ९ वालुवास्थित कर्णाली नदी तर्ने क्रममा एकजना युवक बगेर वेपत्ता भएका छन् । बालुवा बजारदेखि पचालझरना गाउँपालिका–६ नानिकोट जानका लागि नदी तर्ने क्रममा युवा बगेर वेपत्ता भएका हुन् । डुंगा पल्टिँदा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० निवासी २३ वर्षीय देवनाथ सेजवाल नदीमा वेपत्ता भएको जिल्ला प्रहरी निरीक्षक किशोर … Continue reading कर्णाली नदीमा डुङ्गा पल्टियो, एक मजदुर बेपत्ता