कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
सुर्खेत। कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे। सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको डेडिकेटेड वेबसाइट सार्वजनिक गरेका थिए। लोगोमा कर्णाली नदी, … Continue reading कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed