वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालक मृत्यु

सुर्खेत । वीरेन्द्रनगर–३ आमाको भान्सा घरअगाडि मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–४ बस्ने रोजिना पुरीका छोरा वर्ष ६ का दिगदर्सन पुरी रहेका छन् । शनिवार बिहान ८ः५ बजेको समयमा यरीचोकबाट मुलपानी जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा पुरी घाइते भएका थिए । … Continue reading वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालक मृत्यु