पञ्चपुरीमा एक युवक मृत फेला, घटना शंकास्पद

सुर्खेत । सुर्खेतको पञ्चपुरीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ को कुवापानीमा सोही ठाउँ बस्ने वर्ष १८ का भरत वुढा मृत अवस्थामा फेला परेका हुन् । सोमवार राति १ बजेको समयमा बुढा घरभन्दा केही मिटर टाढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले खबरदृष्टिलाई जानकारी दिए … Continue reading पञ्चपुरीमा एक युवक मृत फेला, घटना शंकास्पद