सिम्ताका पूर्वअध्यक्ष केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कवीन्द्र कुमार केसी र डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार … Continue reading सिम्ताका पूर्वअध्यक्ष केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed