रुकुमबाट काठमाडौं जाँदै गरेकाे बस दुर्घटना

सुर्खेत । रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिकामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। … Continue reading रुकुमबाट काठमाडौं जाँदै गरेकाे बस दुर्घटना