लामो राजनीतिक विरासत बोकेका कँडेलको मुख्यमन्त्री बन्ने सपना पुरा

कुलेन्द्र शाही, सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा एमालेका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कूल २३ सांसदले हस्ताक्षरसहित कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र … Continue reading लामो राजनीतिक विरासत बोकेका कँडेलको मुख्यमन्त्री बन्ने सपना पुरा