दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । अन्य ६ जना घाइते भएका छन् । आइतबार अपराह्न ४ः३० बजेको समयमा दुल्लु नगरपालिका–६, धाडाको जंगलस्थित भित्री सडकखण्डमा भे १ त ८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर दुल्लु नगरपालिका–६, खच्चै गैराका ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरीले … Continue reading दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed