कारको ठक्करबाट वीरेन्द्रनगरमा एकजना घाइते, सुर्खेत-छिन्चु सडक अवरुद्ध
सुर्खेत । कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर–१२ बस्ने वर्ष ७२ का लोक बहादुर शाही रहेका छन् । उनलाई बुधवार राति साढे ८ बजेको समयमा वीरेन्द्रनगर–१२ तिनकुने चोक नजिक घुस्रा जाने बाटोमा बसपार्कबाट पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिएको थियो । ठक्करबाट शाहीको बाँया खुट्टा भाच्चिएको, टाउकोमा … Continue reading कारको ठक्करबाट वीरेन्द्रनगरमा एकजना घाइते, सुर्खेत-छिन्चु सडक अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed