कर्णालीको पुलमा फसेकामध्ये दुई खच्चड मरे, आठवटाकाे जीवितै उद्धार

सुर्खेत । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्। उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए। उनकाअनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो। ८ वटा खच्चडको उद्धार गरिएको उनले बताए। आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका … Continue reading कर्णालीको पुलमा फसेकामध्ये दुई खच्चड मरे, आठवटाकाे जीवितै उद्धार