पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता

सुर्खेत । सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छ । आज (शनिवार) दिउँसो ३:४५ बजेको समयमा वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर-७ खजुरा बस्ने वर्ष १९ का विनोद केसी र सोही ठाउँ बस्ने वर्ष १६ का … Continue reading पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता