जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता
सुर्खेत । जाजरकोटमा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बारेकोट गाउँपालिका-३ बुढागाउँका भक्त बहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा रहेका छन् । बिहीबार दिउँसो ३ बजे गाई बस्तु चराउन गएको बेला स्याली खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए … Continue reading जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed