जाजरकोटमा बोलेरो जिप दुर्घटना, १४ जना घाइते

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटनामा परेको छ । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले … Continue reading जाजरकोटमा बोलेरो जिप दुर्घटना, १४ जना घाइते