अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या
काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्। केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा … Continue reading अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed