दुई वर्षमा बनाउने सम्झौता, सात वर्षमा पनि भएन पूरा

कुलेन्द्र शाही, सुर्खेत सुर्खेतको गुर्भाकोट नगरपालिकामा लामो समयदेखि सुरु गरिएको पक्की मोटेरेवल पुल निर्माणको काम अलपत्र परेको छ । गुर्भाकोट नगरपालिका ४ र ५ को सहारे स्वास्थ्य चौकी बेतेनी जोड्ने ७ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको मोटेरेवल पुल निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको हो । पटक पटक म्याद थप हुँदा पनि … Continue reading दुई वर्षमा बनाउने सम्झौता, सात वर्षमा पनि भएन पूरा