सुर्खेत–दैलेख सिमानामा हाइस दुर्घटना, १३ जना घाइते

सुर्खेत । सुर्खेत–दैलेख सडक अन्तर्गत दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा हाइस दुर्घटना भएको छ । शुक्रवार अन्दाजी दिउँसो १ः४० बजेको समयमा दैलेखदेखि सुर्खेततर्फ आउँदै गरेको हाइस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर हालसम्म १३ जना घाइते भएको खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । घाइते १३ जनालाई उद्दार गरेर … Continue reading सुर्खेत–दैलेख सिमानामा हाइस दुर्घटना, १३ जना घाइते