जुनिचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु, ७ जना पक्राउ

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा एकजना मृत अवस्थामा फेला परेका छन् जुनीचाँदे गाउँपालिका–६ मैप बस्ने ३१ वर्षीय रामबहादुर शाही मृत अवस्थामा फेला परेका हुन् । शाही माघ १७ गते उनी जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए । खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा काहाँरे खोलामा उनी मृत अवस्थामा … Continue reading जुनिचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु, ७ जना पक्राउ