भेरीगंगा ९ का वडा अध्यक्ष आग्रीको निधन
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति अन्दाजी ५७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । पारिवारिक स्रोतका अनुसार उनको मिर्गौलामा पनि समस्या थियो । आग्री नेपाली कांग्रेसबाट ८ सय ५७ मत … Continue reading भेरीगंगा ९ का वडा अध्यक्ष आग्रीको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed