कर्णालीमा यी ७ जनाले लिए उम्मेदवारी फिर्ता
सुर्खेत। कर्णाली प्रदेशमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका सात जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। जसमा कालिकोटका चार जना, सल्यानमा दुई र हुम्लामा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका अर्का केन्द्रीय सदस्य जीवनबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन्। … Continue reading कर्णालीमा यी ७ जनाले लिए उम्मेदवारी फिर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed