वीरेन्द्रनगरमा एक युवकको शव फेला

सुर्खेत । वीरेन्द्रनगरमा एकजना युवाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा मंगलबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा उक्त शव फेला परेको हो । अन्दाजी ३० वर्षीय ती युवाको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । उनका अनुसारघटनाबारे थप अनुसन्धान भइरहेको छ … Continue reading वीरेन्द्रनगरमा एक युवकको शव फेला