विश्वविद्यालयलाई छोरा जस्तै सम्झेको छु : उपकुलपति सिंह

सुर्खेत । विवादै विवादमा घेरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहले मंगलवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलन गर्नुपर्ने प्रमुख विषय थियो, निजी कलेजलाई सम्बन्धन दिने निर्णय र यसले सिर्जना गरेको विवाद ! विश्वविद्यालयले केही समयअघि निजी कलेजलाई समेत सम्बन्धन दिनेगरी सूचना प्रकाशित गरेपछि विद्यार्थी सङ्गठन र प्राध्यापक संघ, संगठनहरु बिच विवाद … Continue reading विश्वविद्यालयलाई छोरा जस्तै सम्झेको छु : उपकुलपति सिंह