सुर्खेतका भाइरल वडा अध्यक्ष विनोदसिँह विष्ट पक्राउ
सुर्खेत । सुर्खेतका भाइरल भनेर चिनिएका वीरेन्द्रनगर नगरपालिका ३ का वडा अध्यक्ष बिनोदसिँह विष्ट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा लुकेर बसेको अवस्थामा आइतवार दिउँसो ३ः३२ बजेको समयमा पक्राउ गरेको हो । बिहीवार दिउँसो वडाध्यक्ष विष्टसहित सुशिल गुरुङ, बलिराज शाहीले खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ … Continue reading सुर्खेतका भाइरल वडा अध्यक्ष विनोदसिँह विष्ट पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed