कालीकोटमा मान्छे लगाएर हत्या गरेको नेता दानबहादुर शाहीको स्वीकार

सुर्खेत । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो। स्थानीय जिते बजारतर्फ गइरहेका बेला भिरबाट लडेर मृत्यु भएका जैसीको लडेर नभई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको स्वीकार गरेका छन्। मृतक जैसीका छोरी गीता जैसीसँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच … Continue reading कालीकोटमा मान्छे लगाएर हत्या गरेको नेता दानबहादुर शाहीको स्वीकार