सिंहदरबारमा आगो लगाइदिने बालेन शाहको धम्की
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले यस्तो धम्की दिएका हुन् । उनले चोर सरकार भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed