जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान ६ः४५ बजेको समयमा कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक प्रल्हाद … Continue reading जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed