एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको अस्पताल स्रोतले बताएको छ। उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा अस्पतालले गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङ एमालेका … Continue reading एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन