गमगढी बजारमा आगलागी हुँदा ८ घर र ९ पसल जलेर नष्ट

सुर्खेत । मुगुको सदरमुकाम गमगढी तल्लो बजार कालिकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका छन् । शुक्रबार राती अन्दाजी १२ तिर बजे आगलागी हुँदा ८ घर र ९ वटा पसल जलेर पुर्ण रुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र … Continue reading गमगढी बजारमा आगलागी हुँदा ८ घर र ९ पसल जलेर नष्ट