मुगुवासीलाई वर्षैपिछे विपद् : एउटा घाउ सेलाउन नपाउँदै अर्को घाउ उब्जियो

कुलेन्द्र शाही, सुर्खेत । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रवार राती आगलागी हुँदा ८ घर सहित ९ पसल जलेर खरानी भए । राती १२ बजे गमगढी बजारको कृष्णचोक हुँदै न्युरोड जाने सडकको छेउमा पर्ने घर तथा पसलहरू जलेर खरानी भएका हुन । प्रहरीकाअनुसार आगलागीबाट पुतली मल्ल, प्रदीप रावल, पञ्च सेजुवाल, साल्तोना खत्री, जङ्ग ऐडी, सोनाम लामा … Continue reading मुगुवासीलाई वर्षैपिछे विपद् : एउटा घाउ सेलाउन नपाउँदै अर्को घाउ उब्जियो