वीरेन्द्रनगरमा विनोद गिरीलाई गोली हान्ने चार जना सार्वजनिक
सुर्खेत। प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । शनिबार राति करिब साढे १० बजेको समयमा गिरी सवार गाडीमाथि वीरेन्द्रनगर नगरपालिका– १ स्थित गैरीचोकमा गोली प्रहार भएको थियो । गोली प्रहारबाट … Continue reading वीरेन्द्रनगरमा विनोद गिरीलाई गोली हान्ने चार जना सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed