कर्णाली प्रदेश सभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि डाकिएको बैठक स्थगित भएको हो । केन्द्रबाट कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्न निर्देशन आएको थियो । तर, केन्द्रको निर्देशन विपरित प्रदेश सभाबाट विश्वासको मत लिन लागेका शर्माले अन्तत विश्वासको मत नलिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … Continue reading कर्णाली प्रदेश सभाको बैठक स्थगित