कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित

कुलेन्द्र शाही, सुर्खेत आगामी मङ्सिर २ देखि ९ गतेसम्म हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न धूमधामले तयारी थालिएको छ । २० मङ्सिर ०७८ मा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको रङ्गशालाको काम यति बेला अन्तिम चरणमा छ । काम सकिने अन्तिम तयारी गर्दै गर्दा विभिन्न कारण देखाउँदै मङ्सिरमा हुने भनिएको दशौँ राष्ट्रिय … Continue reading कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित