कर्णालीमा ३८ हजार बढीले एसईई दिँदै
सुर्खेत । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट ३८ हजार बढीले परीक्षा दिने भनेका छन् । कर्णालीका १० जिल्लाका छात्रछात्रा गरी कुल ३८ हजार ९ सय ७० परीक्षार्थी सहभागी हुन लागेका हुन् । जसमा छात्र १९ हजार ३ सय एक र छात्रा १० हजार ६ सय ६९ जना रहेको शिक्षा विकास निर्देशनालय कर्णाली … Continue reading कर्णालीमा ३८ हजार बढीले एसईई दिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed