एमाले कर्णाली अधिवेशनको बन्द सत्र अझै सुरु भएन
सुर्खेत । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशनअन्तर्गत आज विहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र अझै सुरु भएको छैन । प्रतिनिधि कार्ड छपाई लगायतका कुराहरूमा केही ढिलाइ भएकाले बन्दसत्र सुरु हुन ढिलाई भएको एमाले कर्णाली प्रदेशका सचिव टेकराज पछाईले जानकारी दिए । उनकाअनुसार बन्दसत्र ११ बजेपछि हुने र बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा … Continue reading एमाले कर्णाली अधिवेशनको बन्द सत्र अझै सुरु भएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed