एमाले कर्णालीमा जुटेन सहमति, भोलि निर्वाचनबाट नेतृत्व चयन गरिँदै
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमति नजुटेपछि मतदान प्रक्रियामा जाने अवस्था आएको हो । निर्वाचन तालिकाअनुसार आज १२ गते ३ बजे मतदाताको नामावली प्रकाशन, ३ः०० बजेदेखि ३ः३० सम्म मतदाता नामावलीमाथि दाबी बिरोध, ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, ४ः३० … Continue reading एमाले कर्णालीमा जुटेन सहमति, भोलि निर्वाचनबाट नेतृत्व चयन गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed