कर्णालीमा नेतृत्व हत्याउन कँडेल र बाेगटी गुटबीच प्रतिस्पर्धा, गुलाब र मीनबहादुर टिम बनाएरै भिड्ने

कुलेन्द्र शाही, सुर्खेत । एमालेले पहिलो पटक सबै प्रदेशमा अधिवेशन गर्दैछ । देश सङ्घीयतामा गएपछि बनाइएका सङ्गठन कमिटीहरूको अवधि सकिएर अधिवेशनमार्फत सबै प्रदेशमा नयाँ नेतृत्व ल्याउन थालिएको हो । एमालेले लुम्बिनीमा अधिवेशन गरिसकेको छ भने कर्णाली, कोसी र बाग्मतीमा जारी रहेको छ । लुम्बिनीबाट सुरु भएको अधिवेशन यति बेला कर्णाली र बाग्मतीमा जारी छ । … Continue reading कर्णालीमा नेतृत्व हत्याउन कँडेल र बाेगटी गुटबीच प्रतिस्पर्धा, गुलाब र मीनबहादुर टिम बनाएरै भिड्ने