एमाले कर्णाली अधिवेशन : मतपत्र छपाई जारी, मतदान अनिश्चित

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको नेृतत्व चयन प्रक्रिया लम्बिएको छ । शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान ७ बजिसक्दा पनि सुरू हुन सकेको छैन् । अहिले मतदानका लागि मतपत्र छपाई सुरू भएको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकामा शनिबार बिहान ८ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने भनिएको थियो … Continue reading एमाले कर्णाली अधिवेशन : मतपत्र छपाई जारी, मतदान अनिश्चित