
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही पालिका कार्यालयमा आएका सेवाग्राहीसहितलाई भारतको उत्तरप्रदेशस्थित प्रयागराज कुम्भ मेलादेखि ल्याएको जल (पानी) खुवाउँदै । तस्बिर : कुलेन्द्र शाही


प्रकाशित मिति : २०८१ फागुन ८ गते बिहीबार