सुर्खेत उद्योग वाणिज्य संघले लगाउने महोत्सवमा अनियमितताको आशंका !
कुलेन्द्र शाही, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आगामी माघ २६ गतेदेखि फागुन ५ गते महोत्सव लगाउने तयारी गरेको महोत्सव विवादमा परेको छ । महोत्सव लगाउने समय आउँन अझै एक महिना बाँकी रहँदा महोत्सव लगाउने विषयलाई लिएर सामाजिक सञ्चालमा चर्को टिप्पणी र आलोचना भैरहेको छ । गत पुस २० गते उद्योग वाणिज्य सुर्खेतले कर्णाली एक्सपो … Continue reading सुर्खेत उद्योग वाणिज्य संघले लगाउने महोत्सवमा अनियमितताको आशंका !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed