जिल्ला अदालत रुकुममा पुगेर आत्मसर्मण गरेसँगै सांसद केसी कारागार चलान

सुर्खेत । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । कीर्ते मुद्दामा दोषी ठहरिएका सांसद केसीलाई आइतबार कारागार चलान गरिएको हो । उनले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका थिए । ३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला … Continue reading जिल्ला अदालत रुकुममा पुगेर आत्मसर्मण गरेसँगै सांसद केसी कारागार चलान