उपसभापति खड्काले तामझामले शिलान्यास गरेको पुल निर्माण अलपत्र

कुलेन्द्र शाही, सुर्खेत । २५ चैत २०७९ सालमा पुर्व उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एउटा पुलको शिलान्यास गर्दै कर्णालीमा पूर्वाधार क्षेत्रको विकासलाई वर्तमान सरकारले पहिलो प्राथमिकता दिने बताएका थिए । त्यतिबेलाको समयमा उनी उपप्रधान एवम् रक्षामन्त्री बनेका थिए । सुर्खेतको भेरिगंगा नगरपालिका–२ स्थित छिन्चु खोलामा पक्की पुलको शिलान्यास गर्दै उनले कर्णालीका … Continue reading उपसभापति खड्काले तामझामले शिलान्यास गरेको पुल निर्माण अलपत्र